मुक्तकः नआइदिए हुन्थ्यो !

क्षितिज माथीको घाम न अस्थाइदिए हुन्थ्यो ।

झरी फाटी घाम लाग्यो, बादल नआइदिए हुन्थ्यो ।।

 

शिखर चुम्ने मेरा सपना कतै सेलाऊने पो हुन की,

बिगतका तिता यादहरु नआइदिए हुन्थ्यो ।।

 

जनक चन्द, सल्यान

हाल अस्ट्रेलिया

प्रकाशित मिति: २३ पुष २०७६, बुधबार १७:३८