
कैले लामो कैले मोटो सुई हातमा लिन्छन् र त मन झसंग हुन्छ
नाई नाई हुन्न भन्दा पनि जवरजस्ती घोँचीदिन्छन् र त मन झसंग हुन्छ ।
—मलाई मन पर्ने पेशा भनेको नर्शहरुको नै हो
तर के गर्नु, पोई नमर्दै सेतो लगाएर हिन्छन् र त मन झसंग हुन्छ ।।
प्रकाशित मिति: २६ पुष २०७६, शनिबार २०:५७