मिना बुढाथोकी
-
१७ मंसिर २०७७, बुधबार ०८:५६- १७ मंसिर २०७७, बुधबार ०८:५६ -१७ मंसिर २०७७, बुधबार ०८:५६
घरमा पत्नी हुँदाहुदै बाल विवाह गरेको आरोपमा सल्यानमा एकजना गिरफ्तार
सल्यान बाल गरेको आरोपमा प्रहरीले बागचौर नगरपालिका –१ कोटबेत निवासी २७ वर्षीय महेश बस्नेतलाइ मंसिर १४ गते गिरफ्तार गरेको छ…
पुरा पढ्नुहोस् -
१५ मंसिर २०७७, सोमबार २०:३९- १५ मंसिर २०७७, सोमबार २०:३९ -१५ मंसिर २०७७, सोमबार २०:३९
सल्यानमा ५ वर्षीया बालिका बलात्कारको शिकार,१३ वर्षीय आरोपित प्रहरी नियन्त्रणमा
सल्यान . सल्यानमा ५ वर्षीया बालिका बलात्कारको शिकार भएकी छन् । मंसिर ११ गते त्रिवेणी गाउँपालिकाको एक विद्यालयबाट पढेर घर…
पुरा पढ्नुहोस् -
२२ कार्तिक २०७७, शनिबार १९:१४- २२ कार्तिक २०७७, शनिबार १९:१४ -२२ कार्तिक २०७७, शनिबार १९:१४
सल्यानमा जीप दुर्घटना हुँदा तीन जना को मृत्यु
सल्यान । सल्यानमा शनिवार जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दाँगको तुल्सीपुर बाट रोल्पाको सुख्खाओढार जाँदै गरेको…
पुरा पढ्नुहोस् -
१७ कार्तिक २०७७, सोमबार २०:५८- १७ कार्तिक २०७७, सोमबार २०:५८ -१७ कार्तिक २०७७, सोमबार २०:५८
खैराँबाग आसपासको क्षेत्रलाइ कर्णालीका अन्य पर्यटकीय स्थल संग जोड्दै पर्यटन प्वाइन्ट प्याकेज बनाउने तैयारी
सल्यान । जिल्लाको धार्मिक पर्यटकीय स्थल खैराबाँग आसपासको क्षेत्रलाइ कर्णालीका अन्य पर्यटकीय स्थल संग जोड्दै पर्यटन प्वाइन प्याकेज बनाउने तैयारी…
पुरा पढ्नुहोस् -
१७ कार्तिक २०७७, सोमबार १६:१५- १७ कार्तिक २०७७, सोमबार १६:१५ -१७ कार्तिक २०७७, सोमबार १६:१५
चुरोटबाट सल्किएको आगाेले सल्यानमा एक महिलाको निधन
सल्यान सल्यानमा चुरोटबाट सल्किएको आगोले एक महिलाको ज्यान गएको छ । जिल्लाको शारदा नगरपालिका –२ मैसेपानी निवासी ५२ वर्षीया पार्वती…
पुरा पढ्नुहोस् -
३ कार्तिक २०७७, सोमबार २१:३८- ३ कार्तिक २०७७, सोमबार २१:३८ -३ कार्तिक २०७७, सोमबार २१:३८
बलात्कारको पीडा भुल्न नपाउँदै फेरी बलात्कृत भइन सल्यानमा बोल्न नसक्ने २७ वर्षिय महिला
मिना बुढाथोकी ,सल्यान । सल्यानको शारदा नगरपालिका –१ निवासी २७ वर्षीया एक महिलालाइ बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सल्यानले…
पुरा पढ्नुहोस् -
२३ आश्विन २०७७, शुक्रबार १७:०६- २३ आश्विन २०७७, शुक्रबार १७:०६ -२३ आश्विन २०७७, शुक्रबार १७:०६
‘स्कूले प्रेम’मा हुनै लागेको वालविवाह प्रहरीको सक्रियतामा रोकियो
मिना बुढाथोकी ,सल्यान । १७ वर्षीया बालिकासंग बालविवाहगर्न लागेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय सल्यानको सक्रियतामा विवाह रोकिएको छ ।…
पुरा पढ्नुहोस् -
२३ आश्विन २०७७, शुक्रबार १६:२४- २३ आश्विन २०७७, शुक्रबार १६:२४ -२३ आश्विन २०७७, शुक्रबार १६:२४
दशैंमा शक्तीपीठहरुमा बली चढाउन नपाइने,यातायात क्षेत्रमा कोभिड–१९का सुरक्षा मापदण्ड पालना नगरे कार्वाही हुने
मिना बुढाथोकी, सल्यान । दशैं तथा चाडपर्वलाइ मध्यनजर गर्दै जिल्ला स्थित विभिन्न मठ मन्दिरमा पुराजी बाट हुने दैनिक पुजा बाहेक…
पुरा पढ्नुहोस् -
१९ आश्विन २०७७, सोमबार १२:४९- १९ आश्विन २०७७, सोमबार १२:४९ -१९ आश्विन २०७७, सोमबार १२:४९
सल्यानमा भेटिएको बेवारिसे शिशुकी आमाको पहिचान खुल्यो,यस्तो रहेछ छोड्नुको कारण
मिना बुढाथोकी,सल्यान बेवारिसे अवस्थामा फेला परेका भनिएका नवजात शिशुकी आमालाइ प्रहरीले पक्राउ गरेको छ । श्रीनगर र खलंगा सडकमा पर्ने…
पुरा पढ्नुहोस् -
१६ आश्विन २०७७, शुक्रबार १३:४२- १६ आश्विन २०७७, शुक्रबार १३:४२ -१६ आश्विन २०७७, शुक्रबार १३:४२
कोरोनाको संक्रमण बढेकाले पीसीआर परिक्षण गर्न सल्यानका कैदीबन्दीहरुको माग
मिना बुढाथाेकी,सल्यान जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कारागार कार्यालय सल्यानमा रहेका कैदीबन्दीले आप्mनो पनि पीसीआर परिक्षण गर्न माग गरेका…
पुरा पढ्नुहोस्