कर्णालीमा फ्लोर क्रस गर्ने चार सांसद निष्काशित

काठमाडौँ : कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेर माओवादी केन्द्रको सरकारलाई विश्वासको मत दिने चार जना सांसदलाई एमालेले पदमुक्त गरेको छ ।

बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समिति बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो । एमालेले पार्टीबाट निष्काशन गरेपछि कर्णालीका चार एमाले सांसदको पद गुम्ने छ । अब उनीहरु सांसदविहिन हुने छन् ।

  • 2
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close