Banner 1


आर्थिक अभावमा उपचार हुन नसक्दा भारतीय अस्पतालमा छटपटाउदै सल्यानकी तिला विक

इन्द्र बुढाथोकी पाठेघरको शल्यक्रिया पश्चात झनै समस्या भएपछी अस्पतालमा छटपटाइरहेकी सल्यानकी एक ३८ वर्षिय महिलाको

सल्यानको एक विद्यालयमा २५ लाख बराबरको पाँच हजार बढी पुस्तक सहयोग

सल्यानको एक विद्यालयमा विभिन्न १० विधाका साढे पाँच हजार बढी पुस्तक सहयोग प्राप्त भएको छ

त्रिवेणी गाउँपालिकाका नौ छात्रछात्रालाई छात्रवृत्ति प्रदान

सल्यानको त्रिवेणी गाउँपालिकामा जेहेन्दार तथा विपन्न छात्रवृत्ति अक्षयकोषबाट गाउँपालिका भित्रका नौ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको

यस वर्षको दशैँमा ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा

काठमाडौं नेपाल राष्ट्र बैंकले यो वर्षको दशैँमा ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाउने

शारदा नगरपािलकामा आवासको अधिकार सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न

इन्सेकद्धारा सञ्चालित इएलपी परियोजना अन्तरगत शारदा नगरपािलकामा आवासको अधिकार सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएकाे छ

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको पहलमा राउटे बस्तीमा सामाग्री हस्तान्तरण

इन्द्र बुढाथोकी । सिमान्तकृत लोपोन्मुख राउटे बस्तीमा सामग्री हस्तान्तरण गरिएको छ । राष्ट्रिय सभाका अध्यक्ष

सल्यानको दार्मामा युवालाई व्यवसायिक तालिम प्रदान

मिना खड्का, सल्यान ।सामुदायिक संस्था र युवा क्लबका सदस्यलाई व्यवसायिक तालिम प्रदान् गरिएको छ ।

सल्यानमा बस्दै आएका लोपोन्मुख राउटे समुदायको स्वास्थ्य परीक्षण

इन्द्र बुढाथाेकी । घुमन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायको स्वास्थ्य परीक्षण गरिएको छ ।

आफ्नै स्थानीय पाठ्यपुस्तक तयार गरी पठनपाठन गराउँदै त्रिवेणी गाउँपालिका

सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरी पढाउन सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा

शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षा हुने

नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावसँगै मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ