कभर खबर

  • २२ श्रावण २०७७, बिहीबार ०८:४९

दार्मा गाउँपालिकाले वाँड्याे पहिलाे चरणकाे राहत

प्रकाश शर्मा सल्यान ।

दार्मा गाउपालिकाले पहिलाे चरणकाे राहात बितरण गरेकाे छ। बुधबार र बिहिबार दार्मा गाउपालिकामा रहेका२०० घर परिवार अनाथ ,असहाय अति विपन्न ज्याला मजदुरि गरेर खाना नसक्ने परिबार लाइ २५ के जि चामल २ के दाल र १ केजि नुन सहित काे सेट राहात बितरण गरियकाे गाउँपालिकाले जनाएकाे छ ।

काेिभड १९ का कारण गाउँपालिका मा खाना बाट काेहि पनि समस्यामा पर्न नदिन राहात बाड्न सुरु गरिपएकाे दार्मा गाउँपालिका का अध्यक्ष निम बहादुर केसि ले बताउनु भयाे ।

दाेस्राे चरणकाे राहात दार्मा गाउँपालिका मा सडक निर्मान मा नालि कटान जालि भर्ने ग्रावेल गर्ना ५ दिन काम गरेबापत ५०केजि चामल सहित काे सेट वितरण गरिने छ ।

प्रकाशित मिति: २२ श्रावण २०७७, बिहीबार ०८:४९