छाडा पशुचौपाय व्यवस्थापनकाे माग गर्दै स्थानीय गाई सहित अन्दोलित

Triveni

इन्द्र बुढाथोकी / सल्यान ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका स्थानिय छाडा चौपायाको व्यवस्थापन माग गर्दै नगरपालिका गाइ सहित आन्दोलन गरेका छन । गाई सहित नगरपालिकामा स्थानिय अम्राका मानिसहरु गएका छन । गाई व्यवस्थापन गर्नु पर्‍यो भन्दै नगरपालिका कार्यालय परिसरमा गाई लिएर आन्दोलन गरेका छन ।

अम्राका गाउँ भरिका मिलेर आफुहरुले बर्ष भरी खाने धानको व्याड गाइले खाइदिने भन्दै आन्दोलन गर्नु परेको अम्राका शंकर बुढाले बताउनुभयाे । उहाँले भन्नुभयाे वर्षेणी खतेमा रोपनको लागि तयारी गरेको धानको व्याड खाइदिने र रातभर जाग्राम बस्दा समेत पशु चौपाया व्यवस्थापन गर्न समस्या हुने भन्दै रुपसरा बस्नेतले भनिन बिहान देखि भोकै गाई व्यवस्थापन गर्ने पर्ने माग ल्याएर नगरपालिकामा आएको उहाले बताउनु भएको छ । रातभर खेतमा धानको व्याड हेर्न बस्दा कहिले सर्पले डस्ने डर समेत हुने बताएका छन एक सय परिवार भन्दा बढिको सधै आधा खेत बाझै रहेने र भोकमरी समेत हुने अर्को बिष्णु यरीले बताउनुभएकाे छ ।

बिहान ६ बजे देखि गाइहरु ल्याएको अहिले सम्म जनप्रतिनिधि कार्यालयमा नाअएको बिष्णु यरि र बालकृष्ण बुढा धाणको व्याड खाइदिने र रातभर जागरण बस्ने पर्ने भएकाले सर्पले समेत डस्ने गरेको उहाहरुको भनाइ छ । भोकै बसिरहेको समेत उहाले बताउनु भयो । नगरपालिकामा आन्दोलन गरेका अम्राको टोटल रोप्नाको लागि तयारी गरेको धानको व्याड खाइदिएको भनेर आएको मान्टुरा समाइला, मनिषा बुढा, रुपसरा बस्नेत  लगाएत एक सय गाइको बथान लिएर नगरपालिका आएका छन ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker