ईलाका प्रहरी कार्यलयबाट गयको टोलिले अफिम खेती नस्ट

प्रचण्ड खत्री / रुकुम पश्चिम् 

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर १० का विभिन्न टोलमा लगायको अफिम खेती नस्ट गरिएको छ । जिल्ला प्रहरी कार्यलयको अभियानमा ईलाका प्रहरी कार्यलय बाफिकोटका ईन्चार्ज कर्ण बहादुर बिक को नेतृत्वमा गयको ३० जनाको टोलिले अफिम खेती नस्ट गरिएको हो । उत्त नस्ट अभियान ससत्र प्रहरी बल पनि सहभागी थिए । विभिन्न ठाउँमा लगायका विभिन्न ब्यत्तिका अफिम खेती नस्ट गरिएको ईलाका प्रहरी कार्यलयका बाप्जिकोटका ईन्चार्ज कर्ण बहादुर बि क ले बताउनुभयो ।

१० नम्बर वडाका सेजे , ठुलाखर्क , बयाल्ले , जहारे बस्तिका ३० कठ्ठामा अबैध रुपमा लगायको अफिम खेती नस्ट गरिएको बताएको छ । वडाका विभिन्न स्थानमा अबैध रुपमा उत्पादन भैरहेको अफिम नस्ट कार्यक्रममा त्यहाँको वडा सरकार , स्थानिय बुद्दिजिबीले पनि अन्य ठाउँमा लगायको खेती नस्ट गर्ने काममा जुटिरहेको वडा सदस्य राम बहादुर जैसिले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले आफ्नो अभियानको क्रममा सबै स्थानिय तह वडा पालिका र वडाका सबै बस्तिबस्तिमा गयर अफिम खेती नस्ट गर्ने योजना रहेको प्रहरिको भनाई छ ।

प्रकाशित मिति: ८ बैशाख २०७७, सोमबार १३:३५