दार्मा गाउँपालिकामा अागामी वर्षका लागी झण्डै साढे ३५ कराेड बजेट विनियाेजन

प्रकाश शर्मा ,दार्मा सल्यान । दार्मा गाउँपालिकाले  गाउँसभाबाट ३५ कराेड ६२ लाख ४४ हजार ३ सय ९५ बजेट बिनियाेजित गरेकाे छ दार्मा गाउपालिका कि उपाध्यक्ष टिका शर्मा ले स्वास्थ उत्पादनमा वृदिगरि राेजगारिकाे असर ,खाद्य संकट बाट जनताकाे जिबन रक्षा ,लगायत लाइ प्राथामिक्तामा राख्दै  स्वास्थ मा १ कराेड४६ लाख २३ हजार ,शिक्षा मा  १ कराेड ७० लाख विनियाेजन गरिएकाे छ ।

पुर्वाधार बिकासतर्फ  ४ कराेड ५१ लाख , सिचाइ मा १ कराेड ५० लाख पसु तर्फ ५९ लाख २० हजार पर्यटन तर्फ १४ लाख खानेपनि तर्फ रु ३ कराेड ४० लाख विनियाेजन गरिएकाे छ । यस्तै उद्धम विकास गरि अात्मनिर्भर बनाउन उपाध्यक्ष संग उद्धयमी कार्यक्रम मा ८० लाख बिनियाेजित गरिएकाे छ ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार १८:५०