Kareshma Giri

  • ९ भाद्र २०७७, मंगलवार १०:०२

सल्यानकाे निराजन माध्यामिक विद्यालय ढाेरचाैरमा पिसाब बैंक स्थापना

करेश्मा गिरी/ सल्यान ।

जिल्लाको एक नमुना बिद्यालयले पिसाब बैकको स्थापना गरेको छ । शिद्घकुमाख गाँउपलीका वडा नं ३ मा रहेको निराजन माध्यामीक बिद्यालय ढोरचौरले पिसाब संकलनको गरेर सही सदुपयोगका लागि दुइ कोठाको सौचालय निमार्ण गरेको छ ।

मानीसहरूले बिर्षजन गरेको पिसाबलाइ बिभिन्न प्रयोजमा प्रयोग गर्न सकीने बिज्ञका अनुसार बिद्यालमा पिसाब संकलन गर्न लागेको प्रअ धर्मराज घर्तिले बताउनुभयो । उहाँले भन्नुभयो हामीले संकलन गरेको पिसाब के के प्रयोग गर्न सकीन्छ अनुसन्धान पछी संकलीत पिसाब प्रयोगमा आउने उहाँको बताउनुभयो । हाल क्षात्र शाैचालयको अभाब भएकोले बजेट अभाबको कारण तत्काल क्षात्रहरूकाे पिसाब संकलन गने उपयोगी भएम क्षात्राहरूको निम्ति अर्को सौचालय निमार्ण गरीने उहाँको भनाइ छ ।

करीब ७ लाखको लगानीमा १८ सीटको दुइ कोठाको शाैचालय निर्माण गरीएको छ । कक्षा १२ सम्म संचनला भएको उक्त विद्यालमा जम्मा ६ सय जना बिधार्थी अध्यानरत रहेको उक्त बिद्लयमा पिसाब संकलन गर्न लागीएको हो । उक्त पिसाब टेङकीमा जम्मा गरीने छ, जम्मा भएको पिसाब आवश्यक पर्ने ठाउमा उपयोग गर्न सकीने छ।

प्रकाशित मिति: ९ भाद्र २०७७, मंगलवार १०:०२