Kareshma Giri

  • ४ चैत्र २०७७, बुधबार १४:०७

हराएको तिनवटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाइ बुझाउन सफल सल्यान प्रहरी 

सल्यान ।

कुनै पनी सामान हराइसकेपछि भेटिन्छ भन्ने आशा प्रय कमै मात्रामा हुन्छ । त्यसमा पनी मोबइल त झन कुनै व्यक्ति भटपछी दीन्छ भन्ने आशा कमैको हुन्छ,तर सल्यान प्रहरीले एक पटक हराएकाे मोबाइल प’ण भेट्न सफल भएको छ ।

फरक  फरक व्यक्तिकाे फरक समयमा हराएकाे तीन ओटा मोबाइल म‌‌ङगलबार सम्बन्धीत ब्यक्तिलाइ बुझाइएको छ । केही समय अगाडी जिल्लाको बिभिन्न स्थानबाट हराएको रमेश कुमाइ, कमल वली, भुप बहादुर बुढाथोकी गरि तीन जनाको एक एक वटा गरि तीनवटा ठुलो मोबाइ बिभिन्न ठाँउबाट प्रहरि भेट्न सफल भएको हो ।

प्रहरी नयव निरीक्षक लक्ष्मण वलीले उक्त मोबाइल हस्तान्त्रण गर्नुभएको होे । मोबाइलमा भएको कोर्ड नम्बर साहेताले उक्त मोबाइल भेट्न सफल भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार १४:०७