अब प्रभावमा आधारित मौसम पूर्वानुमान

काठमाण्डाै‌‌ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टामा देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने  जनाएकाे छ ।

महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/ट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७७, बुधबार १२:१३