कभर खबर

  • २७ चैत्र २०७७, शुक्रबार २०:३४

सल्यानका एक जना कोरोना कारण महाराष्टमा मृत्यु

इन्द्र बुढाथोकी / सल्यान ।

सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा न १ घाटगाउका ३० वर्षीय लक्ष्मण विकको भारतको महाराष्ट्को नासिकमा कोरोनाका कारण मृत्यु भएको छ । बिगत एक हप्ता देखि बिरामी परेका बिक बिहिवार राती बिटको हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ ।

बिक बिगत साढे दुई वर्ष देखि श्रीमती छोरी सहित नासिकमा बस्ने र छोरा भने नेपालमा नै बस्ने गरेको शिक्षिका रिता वलीले जानकारी दिनु भएको।छ ।

प्रकाशित मिति: २७ चैत्र २०७७, शुक्रबार २०:३४