सल्लिबजारबाट नुहाउन गएका एक जना भेरी नदिमा बेपत्ता

Triveni

इन्द्र बुढाथोकी

सल्यान बनगाड कुपिण्डे नगरपालिका सल्लीबजार भेरी नदिमा नुहाउन गएका एक जना बेपत्ता भएका छन ।

बेपत्ता हुनेमा रोल्पा जिल्ला रुन्टीगढी गाउपालिका वडा न ६ का १९ वर्षका अर्जुन बुढा रहेका छन ।

बेपत्ता बुढा सल्लीबजारमा लिफ्ट खानेपानीमा ज्यामी काम गर्दै आएका उनको शनिबार काम गरेर नुहाउन गएको बेला भेरी नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । बेपत्ता बुढा अहिले खोजिकार्य भैरहेको छ ।

Kapurkot
Triveni other

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker