५ मत अन्तरले नेपाली काँग्रेस सल्यानको सभापतिमा बिष्ट विजयी


सल्यान ७, मंसिर ।
नेपाली काँग्रेस सल्यानको सभापतिमा केश बहादुर बिष्ट बिजयी हुनुभएको छ । मंगरवार बिहान सार्वजनिक मत परिणाम अनुसार सभापतिका प्रतिस्पर्धी धुर्वराज पुरीलाई ५ मतले पराजित गर्दै बिष्ट सभापतिमा बिजयी हुनुभएको हाे।यस्तै सचिवमा प्रकाश भण्डारी र एकराज बुढाथाेकी र सहसचिवमा जनकराज गाैतम विजयी हुनु भएकाे छ ।

प्रकाशित मिति: ७ मंसिर २०७८, मंगलवार १२:१४