
प्रचण्ड खत्री
रुकुम पश्चिम् – रुकुम पश्चिमको एक लघु वित्तीय संस्थाले आठविसकोट नगरपालिकालाई सहयोग गरेको छ । डिप्प्रोक्स लघुबित्त बित्तीय संस्थाले आठबिसकोट नगरपालिकाको बिपत ब्यबस्थापन कोषमा २ लाख रकम चेक मार्फत हस्तान्तरण गरेको आठबिसकोट नगरपालिकाले जनाएको छ ।
संस्थाका शाखा प्रबन्धक पुर्ण प्रसाद पाण्डेले नगरप्रमुख गोर्ख बहादुर के सिलाई आठबिसकोट नगरपालिकाको कार्यलयमा पुगेर हस्तान्तरण गर्नु भएको हो ।
केन्द्रिय कार्यलय भरतपुर चितवनमा रहि आएको डिप्प्रोक्स ल्घुबित्त बित्तिय संस्थाले देशभरी राहात बितरण गर्ने क्रममा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका छनोटमा परेकोले नगरपालिकामा पुगेर कार्यलयलाई हस्तान्तरण गरेको हो ।
नगर प्रमुख गोर्ख बहादुर के सिले बिपतको घडिमा सहयोग गरेकोमा धन्यवाद दिनुभएको छ । नगरप्रमुख के सिले भन्नुभयो । नगर प्रमुख के सिले भन्नुभयो कोरोना भाईरस अर्थात कोभोड १९ कारणले बिश्वमा नै श्रास पारिरहेको बेलामा सहयोग गर्ने संस्था प्रती धन्यवाद दिनुभयो ।
प्रकाशित मिति: ५ जेष्ठ २०७७, सोमबार १९:२८