पुच्छ्रे तारा समातेपछि …..

काठमाडाैं ।

नको उत्तरपश्चिममा रहेको गान्सु प्रान्तमा एक चिनियाँ फोटोग्राफर र उनकी पत्नीले पुच्छ्रे तारा समातेको जस्तो देखिने सिर्जनात्मक तस्वीर खिचेका छन् ।

नियोवाइज नाम दिइएको उक्त पुच्छ्रे तारा विगत २० वर्षमा सबभन्दा चम्किलो भएको बताइएको छ ।

ती फोटोग्राफर आफैं अनि पत्नीले माछा मार्ने जालो समातेर आकाशमा फैलिएको पुच्छ्रे तारालाई त्यसमा पारेको जस्तो देखिने गरी फोटो खिचाएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close