Kareshma Giri

  • १६ श्रावण २०७७, शुक्रबार १९:४६

निराजन माविका शिक्षकहरूका लागी कम्प्युटर शैक्षिक तालीम सुरू

सल्यान ।

सल्यानको निराजन मावि ढोरचौरका शिक्षकहरूका लागी कम्प्युटर शैक्षिक तालीम शुक्रवारदेखी शरू भएको छ ।

समय अनुकुलको शिक्षा विद्यार्थी माझ पुर्याउने उदेश्यले विद्यालयमा कम्प्युटर प्रयोगशाला स्थापना भएसंगै शिक्षकलाइ समेत प्रविधिमैत्री बनाउने उद्देश्यले १६ दिने तालीमको आयोजना गरेको विद्यालयले जनाएको छ ।

विद्यालयमा अध्यापन गराउने १३ जना शिक्षक र ३ जना विद्यालय व्यवस्थापन समीती सदस्य गरी जम्मा १६ जनालाइ तलीममा सहभागीता गराइएको प्रधानाध्यापक धर्मराज घर्तीले बताउनुभयो।

वर्तमान समयमा सुचना प्रविधिको युगमा शिक्षक आफ’ पोख्त भएमा मात्र विद्यार्थीहरूलाइ कम्पुटरको प्रयोग बारे बुझाउन सकिने भएकाले यस तालीमबाट शिक्षकह लाइ समेत धेरै फाइदा ह’ने शिक्षक शुकलाल लामिछानेले बताउनुभयो ।

शिद्दकुमाख गाउँपालिका  लेखापाल गाेविन्द कमल धितालले संचालन गरेकाे कार्यक्रमकाे संचालन  सुचना अधिकारी भीम भन्डारीले गर्नु भएको थियो ।

प्रकाशित मिति: १६ श्रावण २०७७, शुक्रबार १९:४६