Kareshma Giri

  • २८ भाद्र २०७७, आईतवार १३:५५

घरको छतबाट खस्दा मजदुरको निधन

प्रचण्ड खत्री / रुकुम पश्चिम्
जाजरकोटमा घरको छतबाट खसेर मजदुरको मृ,त्यु भएकाे छ ।

जाजरकोट भेरी नगरपालिका ४ शान्तीचौतारा गैरीखोलामामा घरको छतबाट खसेर एक पुरुषको मृ,त्यु भएको हो ।मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका ३ घर भएका ३९ बर्षीय किरण थापा रहेका प्रहरीले जनाएकाे छ ।

रकोटका प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठका अनुसार जाजरकोटमा मजदुरी गर्ने थापाको घरको छतमा छेड्ने क्रममा खसेर मृत्यु भएको हो ।

प्रकाशित मिति: २८ भाद्र २०७७, आईतवार १३:५५