Kareshma Giri

  • १ आश्विन २०७७, बिहीबार १६:१५

सल्यानमा एक ब्यक्ति मृ,त अवश्थामा फेला

करेश्मा गिरी / सल्यान ।
सल्यानमा एक ब्यक्ति मृ,त अवश्थमा फेला परेका छन् । जिल्लाको शारदा नगरपलीका वडा नं १५ रानीसेला निवसी अन्दाजी ६० बर्षीय प्रेम रावल मृ,त अवश्थामा भटीएकाे जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएकाे छ ।

हिजो बुधबार साझकाे   समयमा घरबाट मासु लीन नजिकैे पटारेबजार गएका रावल घर नर्फकेपछी खोजतलास गर्दा हिजो साझनै स्थानीयहरूले शारदा खोला नजीकै मृ,त अवश्थमा भटोको मृ,तकका आफन्त गणेश गिरीले बताउनुभयाे  । मृतकलाइ कान र नाकमा समान्य चोट समेत लागोको उहाँले बताउनुभएको छ ।

प्रकाशित मिति: १ आश्विन २०७७, बिहीबार १६:१५