
काठमाडाैं ।
नेपाल सरकारको मुख्य सचिवमा शंकरदास बैरागी नियुक्त हुनुभएकाेु छ ।बिहीवार बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
लोकदर्शन रेग्मीले राजीनामा दिएपछि अबको कर्मचारीतन्त्रको नेतृत्व बैरागीले गर्नुहुने छ ।रेग्मी बेलायतका लागि नयाँ राजदूत भएर जादैहुनुहुन्छ ।
आजै बसेको मन्त्रिपरिषद बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत सिफारिस गरेको छ ।
प्रकाशित मिति: १५ आश्विन २०७७, बिहीबार १२:०४