
करेश्मा गिरी/ सल्यान । पानीको चर’म अभावका भोग्दै आएको शारदा नगरपलीका वडा नं १४ मा रहेको ढारखानीमा बिभिन्न समुहले आँज एक कार्यक्रमका गरी धरामा लुगा धुन, नुहाउन रोक लगाउने निर्णय गरेक छन् ।
१ सय ४० घरधुरी रहेको उक्त गाँउमा पानीको चर’म अभाव भएतापनी यो भन्दा पहिले लुगा धुन नुहाउन केहि रोक लाइएको थिएन तर एक मात्र पनीको मुहान रहेको र बर्षातमा पनीको मुहन बढेपनी अहिले हीउद यममा पनीको मुहान सानो हुनेभएकोले खनेपनीको समस्या टार्नको लागी उक्त उपाए अपनाएको समाज परीर्वतन युवा क्वलबका अध्यक्षा गणेश गिरीले बताउनुभएको छ ।
उहाँले भन्नुुभयो जनसंख्याको हिसबले पनी एकदमै ठुलो गाउ पानीको एउटा मुहान छ, त्यसैमा खानेपानी लिनको लागि पालोे लगाएका छौ, अझ त्यसमा लुगा धुने, नहाउने त्यतीकै हुन्छन त्यो भन्दा खाने पानी सहज आपुर्ती होस भन्ने उदेश्यले हामीले यस्तोे निर्णय गरेका हौ । उहाँले भन्नुभयो खानेपfनीबाट कोही बंचीत नहुन भन्ने उदेश्ले यस्तो उपाय अपनाएका हौ ।
यस्तै नबजागरण आमा समुहकी अध्यक्ष अमृता घर्तिले खाने पनीको समस्या समाधान भयो भने नुहाउन लुगा धुनको लागि त शारदा मा गएर धुन सकीने र खनेपानी शारदाबाट बोकेर सम्भब नहुने भएकोले यस्तो निर्णय गरेको बताउनुभया ।
उहाँले भन्नुभयो यो हामि सबैको निर्णय हो यदी कोही कसैले अटेरी गरी मनोमानी ढंगले उक्त निर्णय पालना नगर्नेलाइ रु १ हजार जरीवना गर्ने समेत निणर्य हामीले गरेका छौ ।
यस्तै उक्त कार्यक्रममा युवा समुह, आमा समुह, र स्थानीय अगुवा लगाएतको सहभगीता रहेको थियो ।
प्रकाशित मिति: १८ कार्तिक २०७७, मंगलवार १४:५३