कभर खबर

  • २० कार्तिक २०७७, बिहीबार १७:४७

श्रीमानको ह,त्या गरेको आरोपमा श्रीमती प,क्राउ

सल्यान ।

सल्यानमा अफ्नै श्रीमानलाई ह,त्या गरेको आरोपमा श्रीमती प,क्राउ परेकी छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नं ५ पाङराङ निवसि ५४ बर्षिय रामे कामीलाई हत्या गरेको आरोपमा श्रीमती ईश्वरी कामीलाई जिल्ला प्रहरी कार्यालय सल्यान नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान घरमा सामान्य घरायसी विवाद हुँदा घाँटी थिचेर पिर्का ९चौखि० ले टाँउकोमा प्रहार गरी ह,त्या गरेको भनी मृतककामा बुवाले प्रहरीलाई खबर गरेका थिए । कुनै सन्तान नभएको र जग्ग्गा बेचेर पसल गर्ने  भनी सोही विषयलाइ लिएर बेलाबेला घरमा  झगडा हुने गरेको मृत्तका बुवाले पर्से कामीले किटानी जाहेरीमा उल्लेख गरेका छन् ।

ह,त्या गरेको आरोपित  कामीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण ओलीले जानकारि दिनुभएकाे  छ । मृतकको शवभने  पोष्टमार्टम भैसकेकाे  जिल्ला प्रहरी सल्यानले जनाएकाे छ ।

 

प्रकाशित मिति: २० कार्तिक २०७७, बिहीबार १७:४७