प्युठानमा भिरबाट लडेर एकको मृ,त्यु

प्युठान ।

भिरबाट लडेर प्युठानमा एक जनाको मृ,त्यु भएको छ ।

मृ,त्यु हुनेमा प्युठान नगरपालिका-४ रप्ते पोखरी भन्ने स्थानको भिरबाट लडेर सोही नगरपालिका-२ क्वाडी बस्ने २० वर्षीय राहुल घर्तीको शनिबार दिउँसो मृ,त्यु भएको छ ।

सोही नगरपालिका-४ झुलेनिबाट घरतर्फ फर्कने क्रममा भिरबाट लड्दा उनको घटनास्थलमै मृ,त्यु भएको बताइएको छ ।

प्रकाशित मिति: ७ मंसिर २०७७, आईतवार १४:४५