सल्लीबजारमा बच्चा सहित एक महिला वेवारिसे अवस्थामा भेटिइन्

इन्द्र बुढाथाेकी ,सल्यान

सल्यानको बनगाड कुपिण्डे नगरपालिका पहिचान नखुलेकी बच्चा सहित महिला बेवारिसे अवस्थामा फेला परेकी छन । बुधबार साझ देखि सल्लीबजारको क्षेत्रमा यी महिला देखिएकि छन ।

उक्त महिला सङ्ग डेढ वर्ष जतिको बच्चा पनि साथमा रहेको छ । उक्त महिलाले अरुको कुनै पनि शब्द नबोल्ने र छोरी सङ्ग मात्र बोल्ने गरेकी छन भने श्रीमान इन्डिया गएको बताउने तर आफ्नो नाम र ठेगान भने बताएकी छैनन ।

निजलाई चिन्ने तथा उहाँको परिवारको बारेमा जानकारी भएका व्यक्तिले उहाँको परिवार वा जिल्ला प्रहरी कार्यालय सल्यानको संपर्क गरिदिनुहुन हार्दिक अनुरोध गरिएको छ ।

  • 63
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close