एक हजार मतकाे परिणाम अनुसार बुढाथोकी थापा भन्दा  ५५ मतले अगाडी

सल्यान ।

सल्यान उद्याेग वाणिज्य संघकाे निर्वाचनमा  अध्यक्षमा संयुक्त व्यवसायिक कुमार बुढाथाेकी र प्रगतिशिल व्यवसायिक प्यानलबाट राजेन्द्र कुमार थापाकाे  प्रतिस्पर्धा भैरहेको छ ।

एक हजार  मतकाे परिणाम अनुसार कुमार बुढाथोकीले ५ सय १६ मत प्राप्त गर्नुभएकाे छ भने राजेन्द्र कुमार थापाले  ४ सय ६१मत प्राप्त गरेको निर्वाचन  कमिटीले जनाकारी दिएकाे छ ।

पछील्लाे ३  बजेकाे  जानकारी अनसार  अपडेट अनुसार बुढाथोकी थापा भन्दा  ५५ मतले अगाडी देखीनुभएकाे छ ।

No description available.

प्रकाशित मिति: १ चैत्र २०७७, आईतवार १५:३२