नेपाली काँग्रेस सल्यानको निर्वाचन (फाेटाे फीचर)

नेपाली काँग्रेस सल्यानको सभापतिमा केश बहादुर बिष्ट र धुर्वराज पुरीका विचमा कडा प्रतिस्पर्धा हुने भएको छ । सोमबार भइ रहेको मतदानमा सभापतिका लागी नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा पक्षबाट बिष्ट र काँग्रेस नेता रामचन्द्र पौडेल पक्षबाट पुरीले उम्मेदवारी दर्ता गर्नु भएकाे छ ।

प्रकाशित मिति: ६ मंसिर २०७८, सोमबार १२:२५