अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको बधाइ

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिनु भएकाे छ ।

राष्ट्रपति भण्डारीले अमेरिकाको उपराष्ट्रपति पदमा निर्वाचित भएकी कमला ह्यारिसलाई पनि बधाइ दिनुभयाे।

राष्ट्रपति भण्डारीले उनीहरुको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास पनि व्यक्त गर्नु भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाइ दिनु भएकाे छ।

  • 14
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close