बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरूद्ध संसद्मा अविश्वासकाे प्रस्ताव दर्ता

बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध संसद्मा अविश्वार प्रस्ताव दर्ता भएको छ । प्रदेश मन्त्रिमरिषद्का तीनजना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । 

 

आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपालले र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका छन् ।

प्रकाशित मिति: १० पुष २०७७, शुक्रबार १२:०८