आमहडतालको पूर्व सन्ध्यामा सल्यानमा मसाल जुलुस, हेर्नुहाेस फाेटाे / भिडियाे

 

सल्यान ।

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल समूह) ले भोलि गरेको देश व्यापी आमहड्तालकाे पूर्व सन्ध्यामा सल्यानमा मसाल जुलुस निकालेको छ । लाल दरबारबाटाे बाट निस्किएकाे मसाल जुलुस  पुरानाे बसपार्कमा पुगेर समापन भयाे । मसाल जुलुसमा नेकपाका युवा नेता रमेश कुमार गाैतम, सिपी वली,खड्ग अाचार्य लायतकाे सहभागिता रहेकाे थियाे ।

याे हेर्नुहाेस भिडियाे ।

प्रकाशित मिति: २१ माघ २०७७, बुधबार १९:३४