(नेकपा) काे प्रचण्ड–माधव समूहकाे विराेध सभा हे्र्नुहाेस फाेटाे फीचर

कभरखबर डेस्क ।

प्रतिनिधि सभा विघटनकाे विराेधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहले बुधवार काठमाण्डाैमा जुलुस र र्‍यालीसहित विराेध सभा गरेकाे छ । गएकाे पुस ५ गते प्रतिनिधि सभा विघटन भएयता याे समूहले विभिन्न विराेधका कार्यक्रम गर्दै आएकाे छ ।

प्रकाशित मिति: २८ माघ २०७७, बुधबार १७:०८