आहा कति सुन्दर लकडाउनका वेलाका विद्यार्थिका श्रृजनाहरू, हेर्नुस १५ श्रृजना

यतिवेला देश लकडाउनमा छ । साढे २ महिना लामाे बनिसकेकाे याे लकडाउन पट्यारलाग्दाे भएता पनि काराेनाकाे संक्रमणबाट जाेगिनकाे लागी अहिले बहुसंख्यक मानिसहरूले पालना गरेर बसेका छन् ।

याे अवधिमा सवै विद्यालयहरू बन्द छन् । विद्यालय बन्द भएपछि विद्यार्थीहरूले सहज रूपमा पठनपाठन गर्न सकेका छैनन् । केहि विद्यालय तथा शिक्षकहरूले वैकल्पिक रूपमा पठनपाठनलाइ अघि बढाएकाे भएपनि त्याे सवैकाे पहुँचमा पुग्न सकेकाे छैन । याे वेलामा कतिपय विद्यार्थिहरू भने आफ्नाे श्रृजनशिलतालाइ चित्र तथा कला मार्फत उजागर गरीरहेका छाैँ ।

लकडाउनकाे वेला वालवालिकाहरूकाे श्रृजनालाइ उजागर गर्न मद्दत पुगाेस भनेर हामीले पनि उनिहरूका श्रृजनाहरूलाइ स्थान दिएका छाैँ । तपाइहरू पनि आफ्ना श्रृजनाहरू प्रकाशित गर्न चाहनुहुन्छ भने हामीलाइ coverkhabarkhabar@gmail.com, news.minabc@gmail.com मार्फत अथवा आफ्नाे विद्यालय मार्फत पठाउन सक्नुहुन्छ ।

यस पटक सल्यानकाे सदरमुकाममा रहेकाे एमएम एकेडेमिमा अध्ययन गर्ने वालवालिकाका श्रृजनाहरूः 

शिक्षा शाही कक्षा ६

 

सुहाना शर्मा कक्षाा ९

 

अप्रेणा केसी, कक्षा ९

 

आशा वली देवकाेटा, शिक्षिका

 

कृपा माली कक्षा ९

 

निशान्त बस्नेत, कक्षा ९

 

आर्यशी न्याैपाने, कक्षा ९

 

आयुष विष्ट, कक्षा २

प्रकाशित मिति: २१ जेष्ठ २०७७, बुधबार १५:०७