कभर खबर

  • २१ फाल्गुन २०७६, बुधबार ०३:४५

चेल्सिद्वारा लिभरपुलकाे रामधुलाई, एफए कपबाट अाउट

यो सिजन शानदार लयमा रहेको इंग्लिस क्लब लिभरपुलले लगातार दोस्रो तथा पछिल्ला चार खेलमा तेस्रो हार भोगेको छ ।

ऊ लगातार दोस्रो हार व्यहोर्नेक्रममा एफए कप फुटबलको पाँचौं चरणको खेलमा चेल्सीसँग २–० को नमिठो हारको सिकार बनेको हो ।

बुधबार बिहान भएको पाँचौं चरणको खेलमा चेल्सी आफ्नो घरमा चम्किँदा लिभरपुल भने प्रतियायोगिताबाटै आउट भयो ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार ०३:४५