
काठमाडौं । सरकारले भोली (शुक्रवार) सार्वजनिक बिदा दिने भएको छ । सोनाम ल्होसारको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार (लाङरम्हे ल्हो) को अवसरका सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
प्रकाशित मिति: २९ माघ २०७७, बिहीबार ११:२३