कभर खबर

  • ३० श्रावण २०७७, शुक्रबार ११:४४

कांग्रेसबाट नेकपामा प्रवेश

प्रचण्ड खत्री / रुकुम पश्चिम

केहि दिन अघि नेपालि कांग्रेसमा प्रवेश गरेको नर बहादुर खड्का आज नेपाल कम्निष्ट पार्टी नेकपामा प्रवेश गरेका छन । नेपाल कम्निष्ट पार्टी नेकपा कर्णाली प्रदेश सदस्य महेन्द्र के सी पारसमणि र नेपाल कम्निष्ट पार्टी कर्णाली पदेश सदस्य धर्म बहादुर के सिको पहलमा उनि नेकपामा आएको बताइएकाे छ । उहाँलाई अबिर आवरण र दोसल्लाले प्रवेश गराईएको थियो ।

नर बहादुर खड्काको बक्तब्य यस्तो छ । 
म २०३८ साल देखि कम्निस्ट आम्दोलनमा सहभागी भएको हौ । पंचायत बिरोधि आम्दोलन , २०७६ सालको जनआम्दोलनमा समेत सहभागी भई २०४६ / २०५२ सालका बीच रुकुम जिल्लाको कम्निस्ट पार्टीको बिस्तारमा म प्रतक्ष्य रुपमा सहभागी २०५२ सालमा सुरु भएको जनयुद्दमा समेत सहभागी भई महत्वपूर्ण योगदान गर्न अवसर समेत प्राप्त गरे । यस अर्थमा म जानकार भएदेखि नै कम्निस्ट आम्दोलनमा सहभागी छु । खासगरि २०६३ साल पछी मावोबादी पार्टीमा आएको विभाजनले ईमान्दार कार्यकर्तालाई भामित र अन्योल समेत बनायो ।

कम्निस्ट पार्टी र तिनका कार्यकर्तालाई केहि न केहि बिचहात आउने बाताबरण पनि गरायो । यद्दपी हाम्रा र मेरा लागि कम्निस्ट पार्टी बाहेक अरु बिकल्प सम्भप छैन । भक्कर मात्रामा मेरो बारेमा कांग्रेस प्रबेश भन्ने हल्ला अफबाद मात्र हो । म जन्मजात कम्निस्ट हो म बाजुन्जेल कम्निस्ट रहिरहने छु ।हि दिन यता मेरा बारे चलेका अफबादाले कम्निस्ट जनमत र मेरा सबै सुभाचिन्तकमा पर्न गएको यहि बक्तब्य द्दारा स्पस्ट पार्न चाहान्छु । हामि जस्ता कम्निस्ट कार्यकर्ताका लागि कांगेस बिकल्प हुन सक्दैन भन्ने कुरा स्पस्ट गर्न चाहान्छु, उहाँले भन्नुभयाे।

 

प्रकाशित मिति: ३० श्रावण २०७७, शुक्रबार ११:४४