प्रगतिशील लोकतान्त्रिक पार्टि सानिभेरि गाउँपालिका चार रुकुम पश्चिम को प्रथम भेला सम्पन्न भएको छ । भेलाले रुद्रबिर बिसि को अध्यक्षतामा २९ सदसिय वडा कमिटि गठन गरिएको बताएको छ ।
जसको उपाध्यक्ष रेवति चन्द सचिबमा भिम बहादुर खत्री सहचिब राधिका चन्द कोषाध्यक्षमा नबिन के सि चयन हुनुभएको छ । गठन कार्यक्रममा स्थानीयहरुको सहभागीता रहेको थियोे ।
प्रलोपाका रुकुम पश्चिमका युबा नेता गोबिन्द ओलिले प्रमुख आतिथ्यता भेला सम्पन्न भएको बताएको छ । प्रलोपाले रुकुम पश्चिम वडा स्थरमा कमिटीलाई गठन गरिरहेको छ ।
१८ पुस २०८२, शनिवार ०७:३३ मा प्रकाशित