बाँफिकोट गाउँपालिकाको ५० करोड ३४ लाख ३६ हजार ६ सय बजेट गाउँ सभामा पेश

coverkhabar.com

बाँफिकोट -रुकुम पश्चिमकोट बाँफिकोट गाउँपालिकाको २०औ गाउँसभा सम्पन्न भएको छ । गाउँसभा सहित स्मृति भवनमा सम्पन्न भएको थियो। गाउँपालिकाले चालु खर्चतर्फ ३६ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै पुँजीगत तर्फ १३ करोड ५९ लाख ६ हजार ,६ सय ६ रुपैया बजेट सभामा पेश गरिएको थियोे ।


गाउँपालिकाको नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष जनक कुमार बाँठा मगरले प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाको  गाउँपालिकाको बजेट  गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीले बजेट पेश गरेकी हुन ।


गाउँपालिकाले करको दायरा पनि बढाएको छ। माललपोत कर , विभिन्न सिफारिसहरुको कर बढाएको छ

प्रतिक्रिया