चौरजहारी - प्रेस सेन्टर नेपाल चौरजहारी नगरपालिकामा आयोजक समिति गठन गरिएको छ । रमिता खड्काको सयोजकत्वमा ७ सदस्यीय आयोजक समिति गठन गरिएको हो । जसको सदस्यमा सुनिल थापा , राजेन्द्र बिक , अनिता बिक , मनिसा डाङ्गी , तृस्शा डागि रहनु भएको छ ।
समिति गठन कार्यक्रममा नेपाली कम्निष्ट पार्टीका चौरजहारी नगरकमिटी संयोजक मोतिप्रसाद पोख्रेल , प्रेस सेन्टर नेपाल रुकुम पश्चिम जिल्ला संयोजक प्रचण्ड खत्री , नेपाल पत्रकार महासङ्ग रुकुम पश्चिमका अध्यक्ष गोपाल रेग्मी लगायतको सहभागीता रहेको थियोे ।
१ माघ २०८२, बिहिबार ०६:१० मा प्रकाशित