नेकपा रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको वडा नम्बर ४,५,६ को सितलपोखरी,भण्डारीकाडा , थर्पु र नया वस्तीमा जनभेटघाट

coverkhabar.com

मुसिकोट -नेपाली कम्युनिष्ट पार्टी रुकुम पश्चिमका प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार गोपाल शर्मा ले  भेटघाट तथा घर दैलो कार्यक्रम लाई निरन्तरता दिनुभएको छ । चुनाबलाई लक्षित गर्दै घरदैलो कार्यक्रम  गरिएको उम्मेदवार गोपाल शर्माले बताउनुभयो ।

उहाँहरुले  मतदाताहरू सँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत गर्नुभएको छ ।  मुसिकोट नगरपालिकाको वडा  नम्बर ४,५,६ को सितलपोखरी,भण्डारीकाडा , थर्पु र नया वस्तीमा जनभेटघाट गर्नु भएको छ ।  कार्यकर्ताको उत्साहपुर्ण सहभागीता रहेको थियोे । कार्यक्रममा कार्यकर्ता र स्थानीय बासिको सहभागीता रहेको  नेपाली कम्निष्ट पार्टी रुकुम पश्चिमले जनाएको छ  ।

भेटघाटमा जनताले विभिन्न बिकास निर्माणको अपेक्षा गरेका छन भने उम्मेदवार पनि पहल र योजना पार्ने प्रतिबद्धता गरेका छन ।

प्रतिक्रिया