ईतिहास परियार - स्यालाखदी
रुकुम पश्चिम आठविसकाेट नगरपालिका वडा नम्बर ३ मा खदीमा शर्माकाे कार्यक्रम लचिलाे भएकाे छ । खदीमा शर्माकाे आगमन हुदा सिंगाे गाउँ उर्लिन्थ्याे भने अहिले उनकाे कार्यकर्ता सहित अनुमानित सय जनाकाे उपस्थित रहेको देख्न सकिन्छ । कार्यक्रममा सबै दलकाे समुदायहरु उपस्थिति भएकाे देखिन्छ ।
जनार्दन शर्मलाई पछिल्लाे परिवेशमा खदी गाँउमा आफुलाई असुरक्षित महसुस भएकाे कारण नेपाल शसत्र गुल्म नम्बर ४७ का डियसपी सहितको कडा सुरक्षित दिएकाे हाे।
पहिले भने उनलाई सुरक्षाकाे अावस्यक पर्दैन थियाे।
कार्यक्रममा सहभागी हरु जनताकाे सहभागी कम भएकाे देख्दा सबैलाई निरासा छाएकाे छ ।
पहिले फुल माला संगै स्वागत गर्न सबेै आतुर हुने जनता हरु जनार्दन शर्माले पाटी छाेडेकै कारण शर्मा संग रिसाएकाे सर्वसाधारण हरुले गुनासाे गरेका छन।
२ फाल्गुण २०८२, आईतबार ०३:२३ मा प्रकाशित