आठविसकोट नगरपालिकाका -१ रोकाजाखेतमा एक पुरुष मृत फेला

coverkhabar.com

रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका -१ रोकाजाखेतमा एक पुरुष मृत फेला परेका छन ।  उक्त वडामा रहेको गाउँघर क्लिनिकमा कार्यालय सहयोगीका रुपमा कार्यरत अन्दाजी ४५ वर्षका नर बहादुर यरी मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त भएको स्यालाखदी अस्थायी प्रहरी चौकीले जानकारी दिएको छ ।
यरीको स्थानीयले शव आज विहान फेला पारेको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल तर्फ गैरहेको र घटना बारे थप अनुसन्धान हुने बताईएको छ । उनी सोही वडाको अधेरीखोलामा मृत फेला परेका हुन।

प्रतिक्रिया