आठबिसकोट - रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पाटीकाे भने निकै प्रभाव देखिएकाे छ । नेकपाका उम्मेदवार गाेपाल शर्मा अनलले रुकुम पश्चिममा आफ्नाे पहिले देखिनै राम्राे भएकाे र,अझै राम्राे हुने बताउनुभएकाे छ, । उहाँ अाफु जनताकाे सामा पहिले पनि यक्लै र अहिले पनि यक्लै अावस्यक मात्र मा स्राेत साधन प्रयाेग गरेर चुनाव जित्ने वताउनु भएकाे छ।
प्रगतिशील लाेकतान्त्रिक पाटीकाे उमेद्वार जनार्दन शर्मा सहभागी जनता भन्दा बढी स्राेत साधन प्रयाेग गरेर बल प्रयाेग गरेर भन्दा जनताकाे निश्पक्ष रुपमा चुनाव लड्ने उहाँले बताउनु भएकाे हाे।
उहाँ अहिले चुनाव प्रचारमा हिड्ने धेरै भिड भन्दा प्रचार सुन्ने भिडहरु धेरै सहभागी भएकाे पाईन्छ।
त्यस्तै अाठविसकाेट नगरपालिका मा राताे कामी संयाेजत्वमा पालिका कमिटी गठन गरिएको छ ।
उहाँले प्रगतिशील लाेकतान्त्रिक पाटीले जस्ताे नेपाली कम्युनिष्ट पाटीले आसा नदेखाउने र निश्पक्ष रुपमा भावनात्मक भाैतिक समस्या हरु बुझ्दै प्रचार गरेकाे उहाँले वताउनु भएकाे छ।
त्यस्तै गरि अाठविसकाेट नगरपालिका कै वडा नं.३ खदीमा भने केशरमान बि.क धन्नाम परियार रुपा शेर्पाली जनक बिके र प्रजित बाेहरा काे नेत्रित्वाेमा गाँउघर जनता भेटघाट कार्यक्रममा निरन्तर खटिनु भएकाे छ,खदी कै पाटा गाँउ काे संगकाे वस्तीकाे जनता हरु नेपाली कम्युनिस्ट पाटी मा कठिवद्व भै लागेकाे बताईएकाे छ।तर खदिमा प्रगतिशिल लाेकतान्त्रिक पाटीले जातिय राजनीती गरेकाे र दलित समुदाय लाई यक्लै पार्नु पर्छ भन्ने भ्रमले खदीमा चनावि माहाेल भड्किलाे भएता पनि खदीले अन्य वडा हरुले भन्दा भारी मतले गाेपाल शर्मा अनललाई जिताउने केशरमान बिक ले बताउनु भएकाे छ।