मुसिकोट - नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको भर्ना कार्यक्रम सम्पन्न भएको छ। पत्रकार महासंघको केन्द्रीय कार्यलयको कार्यक्रम अनुसार रुकुम पश्चिममा धर्ना गरिएको नेपाल पत्रकार महासङ्ग रुकुम पश्चिमका अध्यक्ष गोपाल प्रसाद रेग्मिले बताए ।
जिल्ला प्रशासन कार्यालय कार्यलयमा भएको धर्ना कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियोे ।सरकारि सूचना/विज्ञापन राज्य-नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने निर्णय र प्रस्तावित मिडिया विधेयकको विरोधमा धर्ना कार्यक्रम गरिएको अध्यक्ष रेग्मिको भनाई छ ।
धर्ना कार्यक्रममा पत्रकार महासङ्गका पुर्ब अध्यक्ष नारायण कुमार शाह , बरिस्ट पत्रकार मेगराज खड्का लगायतको सहभागीता रहेको थियोे । एक घण्टा धर्ना कार्यक्रम गरिएको थियो।
२६ जेठ २०८३, बुधबार ०४:३० मा प्रकाशित