रुकुम पश्चिम दाङ्ग सम्पर्क मन्चको संयोजकमा खत्री प्रभाकरलाई गुण्डु पुग्नु भन्दा आँफुतिर आउँन अनलको भनाई

coverkhabar.com

रुकुम पश्चिम् - नेपाली कम्निष्ट पार्टी रुकुम पश्चिमका उम्मेदवार तथा पार्टीका केन्द्रिय सदस्य गोपाल शर्मा ( अनल ) ले  दाङ जिल्लामा बस्ने रुकुमेलीहरुसंग भेटघाट तथा अन्तरकृया कार्यक्रम गर्नुभएको छ । शनिबार तुल्सिपुरमा रुकुम दाङ्ग सम्पर्क मन्चले आयोजना गरेको  कार्यक्रममा बोल्दै  अनलले प्रभाकरलाई गुण्डु पुग्नु भन्दा हामितिर आएर चुनाबमा होमिन आग्रह गर्नुभयो । 


आम रुकुममेली जनताले आफुलाई आफ्नो मतदान केन्द्रमा पुगेर आफुलाई जिताउन आग्रह गर्नुभयो । कुनै बिशेश कार्यक्रम नभएर चुनाबी केन्द्रित कार्यक्रम भएको बताएको छ ।


कार्यक्रमबाट भिमबहादुर खत्रीको संयोजकत्वमा ११ सदस्यीय रुकुम पश्चिम दाङ्ग सम्पर्क मन्चको आयोजक समितिले गठन गरिएको छ । साथी सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको बताएको छ ।

प्रतिक्रिया