मुसिकोट -बाँफिकोट गाउँपालिका स्थरिय छैठौं रास्ट्रपति रनिङ शिला सुरु भएको छ । बाफिकोट गाउँपालिका अन्तरगत शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शिल्ड सुरु गरिएको छ । कर्णाली प्रदेश सभा सदस्य तथा पुर्ब मन्त्री महेन्द्र केसिले ब्यानर पढेर कार्यक्रम उत्घाटन गरेका हुन ।
भलिबल र एथिलेक्टिसका सबै बिधाका खेलहरु खेलाईने आयोजकले बताएको छ । रास्ट्रपति रनिङ शिल्ड ३ दिन सम्म चल्ने आयोजक शिक्षा युबा तथा खेलकुद शाखा प्रमुख चिरञ्जीवी रेग्मिले बताए ।
खेलकुदमा भने १० वटा बिद्यालयले प्रदिस्पर्दा गर्ने बताएको छ । गाउँपालिका अध्यक्ष जनक कुमार बाँठा मगरको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब मन्त्री तथा प्रदेश सभा सदस्य महेन्द्र केसिको प्रमुख आतिथ्यता रहेको थियोे , त्यस्तै गाउँपालिका उपाध्यक्ष तारा बुढा केसि लगायतको सहभागिता रहेको थियोे ।
३० माघ २०८२, शुक्रबार १२:५२ मा प्रकाशित